बेथानचोक चलालमा बस दूर्घटना, घाइतेहरूलाई धुलिखेल र बनेपा अस्पताल ल्याइदै
बेथानचोक । वैवाहिक कार्यक्रममा सरिक भएर फर्किएको रिजर्भ बस बेथानचोक चलालमा दूर्घटना भएको छ ।
बा ३ ख ४३८५ को बस दूर्घटना हुँदा घाइतेहरूलाई धुलिखेल अस्पताल र बनेपास्थित शीर मेमोरियल अस्पतालमा ल्याउने क्रम जारी छ ।
बसमा कति यात्रु थियो र दूर्घटनामा मृत्यु र घाइते हुनेहरूको संख्या यकिन भएको छैन । विस्तृत विवरण आउन बाँकी रहेको छ ।