काभ्रे १ मा लालध्वज अगाडी

पनाैती। काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनतर्फका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार सुर्यमान तामाङ (दोङ) १ सय १ मतले अगाडि छन् ।

हालसम्मको मतगणना अनुसार दाेङले ४ हजार ९ सय ५१ मत प्राप्त गरेका छन् भने निकटम् नेकपा एमालेका रेशम बहादुर लामाले ४ हजार ८ सय ५० मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेकाे छ ।