रास्वपाकाे सरकारबाट बाहिरिने निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हाे ।
रास्वपाले यसैबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ ।