वैशाख १० गते चितवन-२ मा उपनिर्वाचन
काठमाण्डाै । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएकाे छ ।
आइतवार निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतवारका दिन रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेकाे हाे ।